पुष १९,
रामेछाप । रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको अध्यक्षमा नवीन श्रेष्ठ चयन निर्वाचित भएका छन् ।
आइतबार भएको तेस्रो अधिवेशनबाट उनी निर्वाचित भएका हुन् । त्यस्तै समितिको वरिष्ठ उपा-ध्यक्षमा नरेश तामाङ् निर्वाचित भएका छन् ।
त्यस्तै उपाध्यक्षमा सुमन कार्की, महासचिवमा बाबुराज बस्नेत, कोषाध्यक्षमा सरिता बस्नेत कार्की निर्वाचित् भएका छन्
समितिको सचिवमा अभियान खड्का र सुरेश श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यस्तै समितिको सदस्यमा जीवन मानन्धर, उषा मोक्तान, छोनाम लामा र हरी कार्की निर्वाचित भएका हुन् ।
कार्यसमिति हेर्नुहोस्
फेसबुक प्रतिक्रियाहरु