बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • यस वर्षदेखि एसईई प्रदेशस्तरमा सञ्चालन गर्ने निर्णय
शिक्षा

यस वर्षदेखि एसईई प्रदेशस्तरमा सञ्चालन गर्ने निर्णय

पुष १९,

काठमाडौं । राष्ट्रिय परीक्ष बोर्डले यस वर्षदेखि एसईई प्रदेशस्तरमा सञ्चालन गर्ने भएको छ ।

आइतबार गृहमन्त्रीको अध्यक्षतामा बसेको मन्त्रीपरिषद्अन्तर्गतको सामाजिक समितिको बैठकमा शिक्षामन्त्रीलगायत अन्य मन्त्रीहरुको समेत सहभागितामा बसेको बैठकले यस्तो सैद्धान्तिक सहमति गरेको हो ।

बैठकले यसका लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो।सामाजिक समितिको यो निर्णयलाई मन्त्रिपरिषदबाट स्वीकृति भने प्रदान गर्नुपर्ने हुन्छ । अबको मन्त्रीपरिषद्को बैठकमा यो विषयमा निर्णय हुनसक्ने बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु