बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको अध्यक्षमा नवीन श्रेष्ठ निर्वाचित
रामेछाप बिशेष

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको अध्यक्षमा नवीन श्रेष्ठ निर्वाचित

पुष १९,

रामेछाप । रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको अध्यक्षमा नवीन श्रेष्ठ चयन निर्वाचित भएका छन् ।

आइतबार भएको तेस्रो अधिवेशनबाट उनी निर्वाचित भएका हुन् । त्यस्तै समितिको वरिष्ठ उपा-ध्यक्षमा नरेश तामाङ् निर्वाचित भएका छन् ।

त्यस्तै उपाध्यक्षमा सुमन कार्की, महासचिवमा बाबुराज बस्नेत, कोषाध्यक्षमा सरिता बस्नेत कार्की निर्वाचित् भएका छन्

समितिको सचिवमा अभियान खड्का र सुरेश श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यस्तै समितिको सदस्यमा जीवन मानन्धर, उषा मोक्तान, छोनाम लामा र हरी कार्की निर्वाचित भएका हुन् ।

कार्यसमिति हेर्नुहोस्

Image may contain: 9 people, text that says 'रामेछ्छाप सम्पर्क समिती दक्षिण कोरिया हार्दिक वधाई तथा शुभकामना R रामेछ्छाप सम्पर्क समिती दक्षिण कोरियाको तेस्ो अधिवेशनवाट श्री नविन श्रेष्ठज्यूको नेतृत्वमा नवनिवांचित नया कार्यसमितीलाई हार्दिक वधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्ददछी| अध्यक्ष नविन श्रेष्ठ व. उपाध्यक्ष नरेश तामाफ उपाध्यक्ष सुमन कार्की महासचिव बाबु राज बस्नेत कापाध्यक्ष सरिता वस्नेत कार्की सचिव अभियान खडका सचिव सुरेश थेष्ठ सदस्य जीवन मानन्वर सदस्य उपा मोक्तान सदस्य छोनाम लामा सदस्य हरिकार्की हर कार्की'

 

फेसबुक प्रतिक्रियाहरु