बुधबार, अशोज २, २०८१
  • होमपेज
  • आफ्ना स्वर्गीय पिताको नाममा बाल आश्रमलाई जाडोको कपडा सहयोग (फोटो सहित )
गोकर्नेश्वोर बिशेष

आफ्ना स्वर्गीय पिताको नाममा बाल आश्रमलाई जाडोको कपडा सहयोग (फोटो सहित )

जुनेली न्युज, काठमाडौँ |

छोरा राम पुरी र बुहारी अम्बिका पुरीले आफ्ना स्वर्गीय बुबा हरि पुरीको नाममा गोकर्नेश्वोर नगरपालिका वडा नं ६ मा अबस्थित हाम्रो सुनौलो संसार बाल अश्रामका बालबालिकाहरुलाई जाडोको कपडा प्रदान गरेका छन | आफ्ना स्वर्गीय  पिताको आत्माले शान्ति पाओस  भन्ने उदेश्यले अनाथ बालबालिकाहरुलाई जाडोमा ज्याकेट प्रदान गरेका हुन् भने बिहान बेलुकाको  खाना समेत खुवाएका हुन  | सहयोग दाताको घर झापा जिल्ला दमक नगरपालिका बेलडाँगी रहेको छ |

सो कार्यक्रम सरिता कठेत र  रमेश भूसालले संयोजन गरेका थिए |

No description available.

No description available.

No description available.

 

No description available.No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु