मंसिर १८,
काठमाडौं । पुर्व गृहमन्त्री नैनबहादुर स्वाँरको निधन भएको छ ।
उनको ९५ वर्षको उमेरमा निधन भएको हो । स्वाँर बुधबार मात्रै कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका थिए।
फेसबुक प्रतिक्रियाहरु