सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • नेपाल किक्रट संघको वार्षीक साधारण सभा आगामी मंसिर ३ गते हुने
समाचार

नेपाल किक्रट संघको वार्षीक साधारण सभा आगामी मंसिर ३ गते हुने

कात्तिक २२,

काठमाडौं नेपाल किक्रट संघको शनिबार संघक कार्यालयमा बसेको बैठकले महत्वपूर्ण ९ बुँदे निर्णय गरेको छ ।

संघले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा संघको आगामी मंसिर ३गते संघको वार्षीक साधारण सभा गर्ने उल्लेख गरेको छ ।

त्यस्तै खेलाडी छनोस समितिमा सोमपाल कामीलाई ग्रेस बी बाट ए मा, अभिनास बोहोरालाई सी ग्रेड्बाट बी ग्रेड्मा, लालितनारायण राजवंसिलाई बी, सन्दिप जोहरलाई ग्रेड् सीमा पुनः वर्गीकरण गर्न गरेको प्रस्तावलाई पनि सर्वसमतिले पारित गरेको छ ।

त्यस्तै महिला खेलाडीमा सरस्वती चौधरीलाई बि ग्रेड्मा, ममता चौधरी र सुमन खतिवडालाई सी ग्रेडमा राख्ने निर्णय गरेको छ ।

सूचना हेर्नुहोस्

फेसबुक प्रतिक्रियाहरु