आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • नेपाली काँग्रेसकी नेतृ सुजता परियारलाई कोरोना पुष्टि
समाचार

नेपाली काँग्रेसकी नेतृ सुजता परियारलाई कोरोना पुष्टि

कात्तिक २२,

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय सदस्य एबम् प्रतिनिधि सभा सदस्य नेता सुजता परियारलाई कोरोना पोजेटिभ देखिएको छ।

कोरोना पुष्टि भएपछि हाल परियार होम आइशोलेशन बसकि छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु