शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • उमाकुण्डमा बिकास मिलिचाको सभापतितोमा तरुण दलको २७ सदस्यि समिति गठन
रामेछाप बिशेष

उमाकुण्डमा बिकास मिलिचाको सभापतितोमा तरुण दलको २७ सदस्यि समिति गठन

कात्तिक २३,

रामेछाप । नेपाल तरुण दल उमाकुण्ड गाउँपालिकाले वडा इकाई समिति गठन गरेको छ ।

शनिबार नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति तथा जिल्ला सदस्य झपट राज भण्डारीको उपस्थितिमा समिति गठन गरेको हो ।

पछिल्लो समयमा सक्रिए रुपमा गाउँपालिकाको ७ वटै वडामा समिति गठन गर्न लागि परेको तरुण दलले वडा नं ७ को भुजिमा बिकास मिलिचाको सभापतितोमा समिति गठन गरेको हो ।

जसमा उप-अध्यक्षमा रविन सुनुवार चयन भएका छन् । भने कोषाअध्यक्षमा राजु सुनुवार  चयण भएका छन् । त्यस्तै सचिवमा सोशन सुनुवार  चयन भएका छन् । भने सहसचिवमा मीनकुमार सुनुवार चयन भएका छन् ।  उनीहरुले अहिलेको सरकाले कोरोना भाइरस संक्रमण रोकथामका लागि कुनै पनि काम गर्न नसकेको निशकर्ष पनि निकालेका छन् ।

निर्णय हेर्नुहोस्

No description available.No description available.No description available.

फेसबुक प्रतिक्रियाहरु