शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • सिन्धुलीमा बलात्कारको बिरोध गर्दै “अझै कति सहने” अभियान
समाचार

सिन्धुलीमा बलात्कारको बिरोध गर्दै “अझै कति सहने” अभियान

कात्तिक २३,

रामेछाप । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा बलात्कारको बिरोध गर्दै “अझै कति सहने ?” अभियान चलाईएको छ ।

शनिबार कालो कपडा लगाएर सामूहिक रुपमा युवतीहरुले बिरोध प्रर्दशन गरेका हो । देशका विभिन्न ठाउँमा महिलामाथि हुने बलत्कार, हत्या हिंसा लगाएतका घनटालाई मध्यनजगर गरी विरोध पर्दशन गरिएको व्यापरी नविन घिमिरेले जानकारी दिए ।

उनका अनुसार त्यस्ता गतिविधी रोक्न युवतीहरुले सामूहिक नाराबाजी गरेका थिए ।

फोटो हेर्नुहोस्

फेसबुक प्रतिक्रियाहरु