कात्तिक २२,
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय सदस्य एबम् प्रतिनिधि सभा सदस्य नेता सुजता परियारलाई कोरोना पोजेटिभ देखिएको छ।
कोरोना पुष्टि भएपछि हाल परियार होम आइशोलेशन बसकि छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
फेसबुक प्रतिक्रियाहरु