भदौ १,
झण्डै एक महिनापछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सम्पन्न भएको छ । आजको बौठकमा अध्यक्षद्वयले गठन गरेको कार्यदलको बारेमा बैठकमा जानकारी गराइएको छ ।
कार्यदललाई बैठकले बधाई ज्ञापन र अनुमोदन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए । उनका अनुसार कार्यदलले प्रतिवेदन अध्यक्षद्वयसमक्ष प्रस्तुत गर्ने र बैठकमा ल्याउने बताइएको छ ।file Photo
सचिवालय बैठक सम्पन्न भएकाे छ ।
अध्यक्षद्वयद्वारा गठित कार्यदलकाे बारेमा बैठकमा जानकारी गराइएकाे छ, कार्यदललाई बैठकले बधाई ज्ञापन र अनुमाेदन गरेकाे छ ।
कार्यदलले प्रतिवेदन अध्यक्षद्वयसमक्ष प्रस्तुत गर्ने र बैठकमा अाउनेछ ।— Surya Thapa (@ThapajiSurya) August 17, 2020
फेसबुक प्रतिक्रियाहरु