जुनेली न्युज, काठमाडौं। २४चैत काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा नं ८ को वडा सदस्यमा तारा देवी फुयालले उम्मेदवारीको दाबी गरेकी छन्। आउदो बैशाख ३० मा हुने स्थानीय चुनाबमा उनले नेपालि काँग्रेस पार्टी बाट वडा सदस्य दावी गरेकी हुन् | विगत लामो समय देखी सामाजिक सेवामा लाग्दै आएकी उनि मानसीक सेवा नेपालाको उपाध्यक्ष, गोकर्नेश्वोर एकता समाजको सल्लाहकार […]