बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • १८ जनामा कोरोना संक्रमण पुष्ठी
Breaking News

१८ जनामा कोरोना संक्रमण पुष्ठी

जुनेली न्युज,१० बैशाख काठमाडौँ |

 

नेपालमा आज थप  १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ |

शनिबार १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ |

 

पछिल्लो २४ घण्टामा ४ हजार ९४७ जनाको परीक्षण गरिएको थियो |

३ हजार ६९१ जनाको पिसिआर र १ हजार २५६ जनाको एन्टिजेन परीक्षण गरिएमध्ये पिसिआर विधिबाट १८ जनामा संक्रमण पुष्टि भएको हो |

 

यस्तै १७ जना संक्रमित डिस्चार्ज भइसकेका छन् |

अझै  पनि देशभर २८३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ |

फेसबुक प्रतिक्रियाहरु