बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • गोकर्नेश्वोर युवा जागरण क्लब द्वारा स्नोकर प्रतियोगिता आयोजित
गोकर्नेश्वोर बिशेष

गोकर्नेश्वोर युवा जागरण क्लब द्वारा स्नोकर प्रतियोगिता आयोजित

जुनेली न्युज,१० बैशाख काठमाडौँ |

गोकर्नेश्वोर युवा जागरण क्लबले गोकर्नेश्वोर न.पा.४ मा स्न्नोकर प्रतियोगिता आयोजना गरेको छ | गोकर्णमा हुने उक्त प्रतियोगिताको प्रयोजन मामाघर होम स्टे एण्ड एडभेन्चर रिसोर्टले गर्ने छ |

प्रतियोगितामा दर्ता शुल्क रु.१५०० रहेको छ भने दर्ता गर्ने अन्तिम मिति २०६९ बैशाख १२ गते सम्म समय रहेको छ |

दर्ताक लागि सम्पर्क  व्यक्ति र नम्बर ९८४९०६००३८ – विकेश श्रेष्ठ। ९८१३९०४९७९ – अरुण,९८४९१०२८९४ – कृष्ण  रहेका छन् |

फेसबुक प्रतिक्रियाहरु