जुनेली न्युज, काठमाडौँ | गोकर्नेश्वोर युवा जागरण क्लबले पत्रकार सम्मेलन तथा खेलाडी बिदाइ कार्यक्रम गरेको छ | मकवानपुर थाहा नगरपालिकामा फुटबल खेलमा भाग लिन खेलाडीहरु गएका छन् |खेलाडीहरुलाई जितको शुभकामना सहित आज अतिथिहरुले बिधाई गरेका हुन् | कार्यक्रममा सभापति यसै क्लबका अध्यक्ष विकेश श्रेष्ठ, प्रमुख अतिथि नगरपालिकाका युवा तथा खेलकुद विभाग प्रमुख संजय लामा, वडा […]