मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • काँग्रेस संगठन बिभाग केन्द्रीय सदस्य स्वर्गीय ज्योति कोइरालाको परिवारलाई भेट्न काठमाडौँ क्षेत्र नं ३
गोकर्नेश्वोर बिशेष

काँग्रेस संगठन बिभाग केन्द्रीय सदस्य स्वर्गीय ज्योति कोइरालाको परिवारलाई भेट्न काठमाडौँ क्षेत्र नं ३

जुनेली न्युज, काठमाडौँ | नेपालि काँग्रेसका संगठन बिभाग केन्द्रीय सदस्य स्वर्गीय ज्योति कोइरालालाइ श्रदान्जली र उहाको परिवारलाई समबेदना दिनको लागि काठमाडौँ क्षेत्र नं ३ परिवार पुगेको छ |

काठमाडौँ महानगरपालिका वडा न ६ निवासी स्वर्गीय ज्योति कोइरालाको मिति २०७८ पौष १७ गते  निधन भएको थियो | उहा पुर्व महासमिति सदस्य समेत रहनु भएको थियो |

आज नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ समिति, प्रदेश क समिति , बौद्ध इकाई  समिति, गोकर्नेश्वोर ५ इकाई समितिले संयुक्त रुपमा समबेदना पत्र हस्तान्तरण गरेको हो |

No description available.

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु