जुनेली न्यूज, काठमाण्डौ | कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले ल्याएको अध्यादेश बाध्ययात्मक रहेको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको अध्यादेशलाई एमाले फुटाउने षडयन्त्र भएको भन्दै आलोचना भैरहँदा मन्त्री कार्कीले अध्यादेश संसदको स्थिरताका लागि अध्यादेश ल्याइएको जिकिर गरेका हुन् । बुधबार निर्वाचन क्षेत्र सुनसरी पुग्नु भएका मन्त्री कार्कीले ओली सरकार स्वार्थ […]