शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • संरक्षित वन्यजन्तु भालुको पित्तसहित एकजना पक्राउ
दुर्घटना/अपराध

संरक्षित वन्यजन्तु भालुको पित्तसहित एकजना पक्राउ

जुनेली न्यूज, काठमाण्डौ । ढोरपाटन नगरपालिका-४ होन्द्राफेदी बस्ने ४२ वर्षीय चित्र बहादुर पुनलाइ प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्तसहित पक्राउ गरेको छ ।

उनलाई करीब २ सय ५० ग्राम संरक्षित वन्यजन्तु भालुको पित्तसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बुर्तीबाङले जनाएको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु