शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • गोकर्नेश्वोर नं. पा. का (मेयर) श्री सन्तोष चालिसे ज्युबाट शंख पार्क(शंख मुर्ती) शिल्यान्यास कार्यक्रम सम्पन्न
गोकर्नेश्वोर बिशेष

गोकर्नेश्वोर नं. पा. का (मेयर) श्री सन्तोष चालिसे ज्युबाट शंख पार्क(शंख मुर्ती) शिल्यान्यास कार्यक्रम सम्पन्न

जुनेली न्यूज, काठमाण्डौ | काठमाण्डौको गोकर्नेश्वोर नगरपालिकाका प्रमुख (मेयर) श्री सन्तोष चालिसे ज्युबाट शंख पार्क(शंख मुर्ती) शिल्यान्यास गर्नु भएको छ | मेएर सन्तोष चालिसे ज्यूको प्रमुखअतिथिको भूमिकामा कार्यक्रम सम्पान भएको हो |

शंख निर्माण उपभोक्ता समिती परिवार तथा समितिको अध्यक्ष अस्मिता श्रेष्ठको पहलमा निर्माण गरिएको उक्त शंख पार्क(शंख मुर्ती) शिल्यान्यास कार्यक्रममा गोकर्णेश्वर नगरपालिका उपप्रमुख (उपमेयर)श्री शान्ति नेपाल ज्यु विशेष अथिति साथै बिशेष अतिथिहरुमा गो न पा ९ अध्यक्ष श्री राजिब थापा ज्यु गो न पा ४अध्यक्ष श्री श्रीकुमार श्रेष्ठ ज्यु गो न पा प्रमुख सल्लाहकार श्री दिपक रिसाल ज्यु राष्ट्रिय सहिद पार्क अध्यक्ष श्री सुदर्शन सिक्देल ज्यु गो न पा ९ सदस्य श्री सत्यभामा श्रेष्ठ ज्यु श्री हरिकृष्ण करन्जित ज्यु श्री गमला परियार ज्यु गो न पा ४ सदस्य श्री बालकृष्ण श्रेष्ठ ज्यु गो न पा ९ शंखडोल एकेडेमी प्रमुख प्रशिक्षक श्री शिबराम करन्जित ज्यु गोकर्ण प्रहरी प्रभाग प्रमुख श्री रामजि घिमिरे लगायत स्थानीय समाजसेवि बुद्धिजीवि र विभिन्न संघसंस्थाका प्रतिनिधि ज्यु हरुको उपस्थिति थियो |May be an image of one or more people, people standing and outdoors

२०७८/५/१४सोमबार मा सम्पान उक्त शंख पार्क(शंख मुर्ती) शिल्यान्यास कार्यक्रम सब्य र भब्य रूपमा सु-सम्पन्न भएकोमा अध्यक्ष अस्मिता श्रेष्ठले बताउनु भयो साथै सम्पुर्ण उपस्थित महानुभाबहरुमा आभाए व्यक्त गर्नु भयो |

फेसबुक प्रतिक्रियाहरु