सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • गाेकर्णेश्वर ४ काे वडा कार्यालय नजिक प्रेसर कुकर बम भेटियो
दुर्घटना/अपराध

गाेकर्णेश्वर ४ काे वडा कार्यालय नजिक प्रेसर कुकर बम भेटियो

काठमाडौ । काठमाडौकाे गोकर्णेश्वर नगरपालिका वडा नं ४  कार्यालयको  छेवैमा (आज) बिहीबार बिहान प्रेसर कुकर  बम भेटिएको छ । बम नेपाली सेनाकाे टाेलीले डिस्पोज गरेकाे छ । बम किन र कसले गर्याे भन्ने खुलेको छैन । घटनाको बारेमाा अनुसन्धान जारी छ ।                         

फेसबुक प्रतिक्रियाहरु