आइतवार, फाल्गुन १६, २०७७
  • होमपेज
  • राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लब र चन्द्रपुर खेल्ने
समाचार

राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लब र चन्द्रपुर खेल्ने

माघ ३०,

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा आज नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका रौतहटबीच खेल हुँदैछ ।

विज्ञापन

खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । पुलिस ८ खेलमा ११ अंक जोडेर अङ्क तालिकाको चौंथो स्थानमा छ भने चन्द्रपुर ६ अङ्क जोडेको छैठौं स्थानमा  छ ।

खेलमा अहिलेसम्म अपराजित एपीएफ भने २४ अङ्क जोडेर शीर्ष स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु