सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • दाेलखाकाे जिरीबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना ,१५ जना घाइते
दुर्घटना/अपराध

दाेलखाकाे जिरीबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना ,१५ जना घाइते

माघ २०,

रामेछाप । दोलखाबाट काठमाडौ जाँदै गरेको बा ३ ख २७८९ नम्बरको अरनिको बस लामोसाघु जिरी सडक खण्डको ९ किलोमा दुर्घटना भएको छ।

दुर्घटनामा १५ बढी घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएकोमा छ । थप जानकारी आउने बाँकि छ ।

फेसबुक प्रतिक्रियाहरु