काठमाडौँ , माघ २० |
गोकर्नेश्वोर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीद्वारा महानगरीय ट्राफिक प्रहरी वृत बौद्धलाई नो पार्किंगको बोर्ड प्रदान गरेका छन् |
जोरपाटी भेगमा अनियन्त्रित सवारी पार्किंगको चाप बढेको कारण ट्राफिक जाम हुने भएको हुदा सो कार्यलाई कम गर्नको निमित्त बोर्ड प्रदान गरेका हुन् |
वडा नं ५ परिसरमा सवारी जाम न्युन गर्नु मेरो उदेश्य रहेको वडा अध्यक्ष सुबेदीले बताउनु भयो |
ट्राफिक इन्स्पेक्टर नबिन कुमार अधिकारीको हातमा बोर्ड प्रदान गरिएको थियो |
फेसबुक प्रतिक्रियाहरु