शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • आज खाँडादेवीमा ओली समूहको गाउँ कमिटी भेला
रामेछाप बिशेष

आज खाँडादेवीमा ओली समूहको गाउँ कमिटी भेला

माघ ०४,

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको आइतबार (आज) खाँडादेवी गाउँपालिकामा पालिका स्तरिय भेला हुदै छ ।

भेलालाई ओली समूहका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले सम्बोधन गर्दै छन् । उनी शनिबार साँझै रामेछाप आएका छन् । ओली समूहले पालिका कार्यक्रमहरुलाई तिवृ पारेको छ ।

भेला अहिले केहीबेरमा सुरु हुने आयोजकले जनाएको छ ।

ओली समूहको भेला खाँडादेवीमा

फेसबुक प्रतिक्रियाहरु