शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मन्थलीमा भजन कृतनको शैलीमा संसद् बिघटन बिरुद्ध कांग्रेसको प्रर्दशन (भिडियो/तस्बिर)
रामेछाप बिशेष

मन्थलीमा भजन कृतनको शैलीमा संसद् बिघटन बिरुद्ध कांग्रेसको प्रर्दशन (भिडियो/तस्बिर)

माघ ०४,

रामेछाप । नेपाली कांग्रेस मन्थली नगर कमिटीले रामेछापको मन्थलीमा संसद् बिघटनको बिरोधमा शक्ति प्रर्दशन गरेको छ ।

शनिबार भजन कृतनको शैलीमा संसद् बिघटनको कार्या असंबैधानिक र अलोकतान्त्रिक भएको भन्दै ब्यग्यात्मक शैलीमा देवकोटा चोकमा प्रर्दशन गरिएको हो । उनीहरुले केपी ओली मूर्दावाद्, नेपाली कांग्रेस जिन्दावात भन्दै मन्थली बजार परिक्रमा गरेका थिए । प्रर्दशनमा नगर कमिटीका कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रर्दशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेस नगर कमिटीका नेताहरुले संसद् पुःन स्थापन नहुन्जेल कांग्रेसले बिरोधका कार्यक्रम गरि रहने बताए ।

भिडियो र फोटो हेर्नुहोस्

https://www.facebook.com/ghimimiremilan2018/videos/894971811329547

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु