शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देउवासँग भेट गर्यो चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले
समाचार

देउवासँग भेट गर्यो चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले

पुष १४,

काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचोल नेतृत्वको प्रतिनिधिभण्डलले प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ ।

भेटमा दुई देशबीचको सम्बन्ध अझ प्रागाढ बनाउने र नेपाली कांग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्वन्ध थप सुदृण गर्ने लगायतका द्धिपक्षिय हितका विषयमा कुराकानी भएको जानकारी दिएको छ ।

टोलीले यसअघि जसपाका संघिय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईसंग भेट गरेको थियो ।

Image may contain: 2 people, people sitting, living room and indoorफोटो : शेरबहादुर देउबाको फेस्बुकबाट साभार

फेसबुक प्रतिक्रियाहरु