शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • प्रचण्ड-नेपाल समूहको प्रर्दशन ठाउँ ठाउँमा सुरु, सुरक्षा ब्यवस्था कडा (फोटोफिचर)
समाचार

प्रचण्ड-नेपाल समूहको प्रर्दशन ठाउँ ठाउँमा सुरु, सुरक्षा ब्यवस्था कडा (फोटोफिचर)

पुष १४,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको काठमाडौंका विभिन्न ठाउँमा प्रर्दशन सुरु भएको छ ।

केही बेर अघि काठमाडौंको रत्नपार्क, प्रर्दशनी मार्ग, भृकुटी मण्डपलगाएतका ठाउँमा प्रतिनिधिसभा बिघटनको बिरुद्ध प्रर्दशन भैरहेको हो । अखिल नेपाल ट्रेड् युनियन महासंघ बागमती प्रदेश समितिले प्रर्दशन आयोजना गरेको हो ।

प्रर्दशनलाई प्रचण्डलगाएतका नेताले सम्बोधन गर्ने बताइएको छ ।

यसैबिच काठमाडौंको सुरक्षा कडा पारिएको छ ।

भिडियो

https://www.facebook.com/ghimimiremilan2018/videos/1594337234101780

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु