सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • ओलीले संविधानको अपहरण गरे- नेकपा नेता शर्मा
समाचार

ओलीले संविधानको अपहरण गरे- नेकपा नेता शर्मा

पुष ०५,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्जदन शर्माले प्रधानमन्त्री केपि ओलिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण गरेको बताएका छन । बिहान ओलीले संसद विघटनको सिपारिर गरेपछि टुवीट्बटा प्रतिक्रया दिदै उनले यस्तो उल्लेख गरेका हुन् ।

यो पनि पढ्नुहोस्
प्रधानमन्त्री ओलीद्वरा संसद विघटन गर्न सिफारिस
ओलीले संसद विघटन गर्न सिफारिस गरे लगत्तै प्रचण्ड बालुवाटार पुगे
राष्ट्रपतिले कनै पनि हालतमा संसद विघटनको सिफारिस गर्नुहुन्न-कांग्रेस नेता कोइराला
संसद विघटनको सिफारिस फिर्ता लिन रामचन्द्र पौडेलको ओलीलाई आग्रह
संसद विघटनको सिफारिस लिएर शीतल निवास पुगे प्रधानमन्त्री
वैशाख २३ मा आम चुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव
साझा पार्टीले दिउँसो ३ बजे बालुवाटारमा प्रदर्शन
संसद दिघटन : गैर संवैधानिक,अलोकतान्त्रिक,निरङ्कुश र परिवर्तन विरोधी कदम हो-नारायण काजी श्रेष्ठ
संसद विघटन सिफारिस हुनु असंवैधानिक,कांग्रेसले उचित मूल्याङ्कन गर्ने छ- देउवा
प्रधानमन्त्री ओलीबाट संसद विघटन हुनु असंवैधानिक र अलोकतान्त्रिक-गगन थापा

शर्माले यसको रक्षाका लागि सबै तयार होऔ भनेका छन् ।

संसद विघटनको सिफारिस भएपश्चात सरकारको चौतर्फि आलोचना भैरहेको छ । अन्य दलहरुले आकास्मिक बैठक डाकेका छन् । बने केही दलले प्रेस विज्ञप्ति मार्फत सडकमा जाने घोषणा गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु