सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • संसद दिघटन : गैर संवैधानिक,अलोकतान्त्रिक,निरङ्कुश र परिवर्तन विरोधी कदम हो-नारायण काजी श्रेष्ठ
समाचार

संसद दिघटन : गैर संवैधानिक,अलोकतान्त्रिक,निरङ्कुश र परिवर्तन विरोधी कदम हो-नारायण काजी श्रेष्ठ

पुष ०५,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय प्रतिनिधिसभा बिघटन गर्न सिफारिस गर्नु गैर संवैधानिक,अलोकतान्त्रिक,निरङ्कुश र परिवर्तन विरोधी प्रतिगामी कदम हो भनेका छन् ।

आइतबार टुवीट् गर्दै उनले यो लागु हुन सक्दैन। यसको बिरुध्द संघीय लोकतान्त्रिक गणतन्त्र,लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पुर्ण शक्तिहरु एक होऔं लेखेका छन् ।

फेसबुक प्रतिक्रियाहरु