सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • संसद विघटनको सिफारिस फिर्ता लिन रामचन्द्र पौडेलको ओलीलाई आग्रह
समाचार

संसद विघटनको सिफारिस फिर्ता लिन रामचन्द्र पौडेलको ओलीलाई आग्रह

पुष ०५,

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले मन्त्रीपरिषदबाट संसद विघटनको सिफारिस भएको सूचना प्राप्त भएको भन्दै यो संविधान विपरीत छ , लोकतन्त्रको मर्म विपरीत छ र राष्ट्र हीत विपरीत छ । अहिलेको संविधान

अनुरुप विघटन गर्न मिल्ने प्रावधान छैन र राष्ट्रपतिले यसलाई स्वीकार गर्न हुँदैन । यो फिर्ता गर्नु पर्दछ ।
म यस्ता मुलुक र लोकतन्त्रलाई अस्थिरता र संकट तर्फ धकेल्ने गैर लोकतान्त्रिक कदमको घोर भत्सर्ना गर्दछु ।

फेसबुक प्रतिक्रियाहरु