सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • प्रधानमन्त्री ओलीबाट संसद विघटन हुनु असंवैधानिक र अलोकतान्त्रिक-गगन थापा
समाचार

प्रधानमन्त्री ओलीबाट संसद विघटन हुनु असंवैधानिक र अलोकतान्त्रिक-गगन थापा

पुष ०५,

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल  नेपाली कांग्रेसका नेता गगन थापाले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीले सिफारिस गर्नु  असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन ।

यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ समेत उल्लेख गरेका छन् । प्रम ओलीले बिहान संसद विघटनको सिफारिर गरेका चन् ।

फेसबुक प्रतिक्रियाहरु