शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेपाल महिला संघ, बर्दियाको पूर्व अध्यक्ष झाको निधन प्रति कांग्रेसद्वरा दुःख ब्यक्त
समाचार

नेपाल महिला संघ, बर्दियाको पूर्व अध्यक्ष झाको निधन प्रति कांग्रेसद्वरा दुःख ब्यक्त

पौष २,

काठमाडौं । नेपाली कांग्रेसले नेपाल महिला संघ, बर्दियाको पूर्व अध्यक्ष राधा झाको निधन प्रति दुःख ब्यक्त गरेको छ ।

उनको बुधबार पौष १ गते काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो । स्वर्गीय झा नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय रुपले सहभागी हुँदै आएको स्मरण गरेको छ ।

उनको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको शोक पत्रमा उल्लेख गरेको छ।

फेसबुक प्रतिक्रियाहरु