बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • बिमानस्थलमा कर्मचारी नहुदा यात्रुहरु आक्रोशित, भन्छन घन्टौ लाइन बस्नु पर्छ दिक्क लाग्छ
Breaking News

बिमानस्थलमा कर्मचारी नहुदा यात्रुहरु आक्रोशित, भन्छन घन्टौ लाइन बस्नु पर्छ दिक्क लाग्छ

जुनेली न्युज, काठमाडौँ |

त्रिभुवन बिमानस्थलको यात्रु चेक स्थलमा कर्मचारी नभएको कर्मचारीबाटै जानकारी आएको छ |

दैनिक हजारौ यात्री आवत जावत हुने बिमानस्थलमा यात्रुहरु घन्टौ सम्म लाइ बसी पालो कुर्नु पर्ने पिडा यात्रुहरुले भोगिरहेका छन् | कार्यालय समयमा पनि कर्मचारी नभएको हुदा घन्टौ कुरेर सेवा लिदा दिक्क वाक्क लागेको यात्रुहरुको भनाइ छ |

सयौंको संख्यामा रहेको यात्रुहरुको लागि जम्मा ३ वटा काउन्टर मात्र खुलेको एक यात्रुले बताए | उनीहरुलाई यात्रुहरुले प्रश्न गर्दा कर्मचारी नै नभएको जिम्मेवार बिहिन जवस दिएको जानकारी आएको छ |

एज जना महिला यस्तो लेख्छिन फेसबुकमा

फेसबुक प्रतिक्रियाहरु